Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पौडेल समूहको बैठक : साझा उम्मेदवार बनाउन दबाब


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २२ २०७८
  • 3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । ‘सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्ने छ’, केन्द्रीय सदस्य वद्री पाण्डेले भने ।

उनका अनुसार अपरान्ह ३ बजे सभापतिका आकांक्षीहरु र केन्द्रीय सदस्यहरुबीच नेता प्रकाशमान श्रेष्ठको निवास चाक्सीबारीमा छलफल हुनेछ ।

नेता चन्द्र भण्डारीका अनुसार पौडेल समूहमा सभापतिको आकांक्षी ४ बाट २ जनामा झरेको छ । उनी भन्छन् ‘अब शेखर र प्रकाशमानमध्ये एकलाई स्वीकार गर्ने दबाब छ, नस्वीकारे देउवालाई बुझाइदियौं भने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४