Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदाता नामावली विवादका कारण राप्रपाको नयाँ नेतृत्व चयन एक दिन धकेलियो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १७ २०७८
  • 1.8K
    SHARES

काठमाडौं । प्रतिनिधिको नाममा विवाद देखिएपछि राप्रपाको एकता महाभिवेशनअन्तर्गतको निर्वाचन एक दिन पर धकेलिएको छ । राप्रपा महाधिवेनशको पूर्व निर्धारित कार्यतालिका अनुसार आज निर्वाचन हुनुपर्ने थियो ।

तर महाधिवेशनको दोस्रो दिन हिजो प्रतिनिधिको विवाद मिलाउन केही सयम लागेपछि निर्वाचन भोलि मात्रै हुने भएको हो । जिल्लाबाट आएकोभन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएको भन्दै विरोध भएपछि केन्द्रीय निर्वाचन समितिले छानबिन गरेर टुंग्याएको छ ।

छानबिन टोलीले टुंग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले हिजो साँझ सार्वजनिक गरेको छ । मतदाता नामावलीमाथिको दाबी विरोधो समय आज बिहान साढे सात बजेबाट सुरु भएको छ ।

आजै ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दिने समय तोकिएको छ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । राप्रपाको नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र झापाका सांसद राजेन्द्र लिङ्देन प्यानल बनाएरै चुनावमा होमिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४