काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका केपी शर्मा ओली र भीम रावल एउटै मञ्चमा भेटिएका छन् । महाधिवेशनमा निर्वाचनको मत परिणाम घोषणाअघि ओली र रावल मञ्चमा सँगै बसेका हुन् ।
उनीहरुले मञ्चमा कुराकानी पनि गरेका छन् ।