Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सुरक्षा कोषमा सहभागी हुन श्रममन्त्रीको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ११ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

चौथो सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कार्यक्रम मार्फत श्रमिककै हकहितको सुरक्षा हुने भएकोले यस योजनामा सहभागी हुन आग्रह गर्नुभयो । सबै क्षेत्रमा सहभागी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न अझै पनि कार्यविधिमा समय सापेक्ष परिमार्जन आवाश्यक रहेको बताउनुभयो ।

सरकारले २०७५ साल मंसिर ११ गतेबाट सुरु गरेको यो योजना २०७६ साउनबाट लागू गरेको थियो । तर, यो योजनामा अझै लक्ष्य अनुरुप रोजगारदाता र योगदानकर्तालाई समावेश गर्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४