Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस कास्कीमा ५ सभापतिसहित ९२ जना चुनावी मैदानमा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2.1K
    SHARES

पोखरा, । नेपाली कांग्रेस कास्कीमा ५ सभापतिमा सहित ९२ जना चुनावी मैदानमा छन् ।

सभापतिका लागी आइबहादुर गुरुङ, किशोरदत्त बराल, गिरीराज गौतम, पोषनाथ शर्मा र सुदीपमोहन भट्टराईले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहीबारनै उम्मेदवारको मनोनयन दर्ता भएपछि शुक्रबार बिहान ८ बजेबाट मतदान शुरु भएको हो । मतदान पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा जारी रहेको छ ।
वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु मतदाता रहेका छन् । कास्कीमा २ हजारको संख्यामा मतदाता छन् ।

सभापतिका दाबेदारमध्ये आइबहादुर गुरुङ, वर्तमान उपसभापति, सुदीपमोहन भट्टराई, सचिव र पोषनाथ शर्मा पूर्वसचिव हुन् । किशोरदत्त बराल र गिरीराज गौतम कास्की १ बाट महाधिवेशन प्रतिनिधिमा बिजयी भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४