Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशन : चितवनमा सुरक्षा व्यवस्थामा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2.5K
    SHARES

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ ।

पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल पठाइएको छ ।

पुल्चोक र गैंडाकोट जोड्ने पुलमा लहरै प्रहरी खटाइएको छ । यस्तै ट्राफिक प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ । मालवाहक सवारीसाधन विहानसम्म चलेका भएपनि अहिले सवारी साधनको चाप ज्यादै कम छ ।

उद्घाट्न स्थल नारायणी नदी किनारमा विहानैदेखि मानिसहरु भरिन थालेका छन् । विभिन्न जिल्लाबाट आएका एमाले कार्यकर्ताहरु उद्घाट्न स्थलमा पुगिसकेका छन् भने चितवन र आसपासका जिल्लाबाट आएका सर्वसाधारण पनि नारायणी नदी किनारमा पुग्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४