Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाका ३२ प्रतिशत बालबालिकामा फेरि कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 1.9K
    SHARES

एजेन्सी । कोराना महामारीबीच बन्द रहेको विद्यालय सञ्चालनमा आएपछि अमेरिकामा ३२ प्रतिशत बालबालिका पुनः संक्रमित भएका छन् ।

अमेरिकन एकेडमी अफ पीडियाट्रिक्सको रिपोर्ट अनुसार अमेरिकामा पछिल्लो साता एक तिहाइ बालबालिका संक्रमित भएका छन् । यही ११ देखि १८ नोभेम्बरसम्मको तथ्याङ्कअनुसार १ लाख ४१ हजार ९ सय ५ बालबालिका कोरोना संक्रमित भएका छन् ।

अमेरिकामा बालबालिकाको संख्या २२ प्रतिशत रहेकोमा ६८ लाख बालबालिका संक्रमित भइसकेका छन् । यद्यपि संक्रमणको दर भन्दा मृत्युदर भने न्यून रहेको तथ्याङ्कले देखाएको छ । संक्रमण बढ्न थालेपछि अभिभावकहरूले बालबालिकालाई विद्यालय पठाउन छाडेका छन् ।

यसैबीच कोरोना संक्रमित अधिकांश बालबालिकामा इन्फुल्एन्जा, मेनेन्जाइटिस, दादुरा, र हेपेटाएटिसको खोप धमाधम लगाउन थालिएको छ ।

अमेरिकामा कोरोनाका कारण हालसम्म ७ लाख ९८ हजार २ सय ४५ बढीको मृत्यु भइसकेको छ भने संक्रमित संख्या४ करोड ८९ लाख ७२ हजार ५ सय नाघिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४