अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन । मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो’ नेता खनालले उल्लेख गरेका छन् । जबजलाई भरपुर उपयोग गर्दै समाजवादी क्रान्ति र रुपान्तरणको दिशामा अगाडि बढ्नुपर्ने समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
हेर्नुहोस् प्रतिवेदन
