Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अलैंचीको भाउ पाउदा कृषक खुसी, दुई महिनामै प्रतिमन २० हजार रुपैयाँले बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक २६ २०७८
  • 10K
    SHARES

पाँचथर,। कालो सुनको रुपले परिचित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अलैँचीले भाउ पाउन थालेपछि कृषकहरु हर्षित भएका छन् ।

दुई महिना अघिसम्म प्रतिमन ३० हजार रुपैयाँका दरले विक्री हुँदै आएको अलैँचीको भाउ अहिले प्रतिमन ५० हजार पुगेपछि कृषकहरु हर्षित भएका हुन् ।

उत्पादनमा कमी आएसँगै अलैचीको भाउ बढेको हुन सक्ने नेपाल अलैँची ब्यवसायी महासंघ पाँचथरका अध्यक्ष खेम अधिकारीले बताउनुभयो ।

अहिले अलैँची टिप्ने, भट्टी लगाउने र विक्री गर्ने समय हो । पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङखुवासभा लगायतका जिल्लाहरुमा अलैँची खेती हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४