Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै, वनमन्त्री यादवको टोली भने स्कटल्याण्डमै व्यस्त


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १८ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्कटल्याण्डबाट स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो ।

सम्मेलनमा भाग लिन २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा गत कात्तिक १२ गते लण्डन पुग्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली कतार एयरवेजको उडानबाट दोहा हुँदै आज काडमाडौँ आउने कार्यक्रम छ ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव अहिले पनि सम्मेलनमा अन्य सत्रहरुमा व्यस्त रहनुभएकोले उहाँबाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै हुनुहुन्छ । पाँचौँपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४