Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १४ २०७८
  • 4.7K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ ।

आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले वुद्ध जन्मस्थल लुम्बिनीमा पूजाआजा पनि गर्नुभएको छ । त्यस क्रममा उहाँले बज्रयान विहारको अवलोकन गर्नुका साथै लुम्बिनी गुरुयोजनाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

राष्ट्रपति भण्डारीसंगै गृहमन्त्री बालकृष्ण खाँड र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि गएका छन् । लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिले भैरहवा विमानस्थलमा वुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

ह्वाइट जेड धातुबाट बनेको साढे २ अर्ब रुपैयाँ मूल्य पर्ने उक्त मूतिृ बर्मामा बनाइएको हो । लुम्बिनी गार्डेन फाउण्डेशनले स्पेन हुदै उक्त मूर्ति नेपाललाई दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४