Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले शुक्रबार रातिदेखि दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।

अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

लामो समयदेखि संसद चले पनि प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोध र विरोधका कारण बैठकले सोचअनुरुप कार्य गर्न सकिरहेको थिएन ।

संसदको अहिलेको अधिवेशनमा केपी शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई विधेयक ल्याएर संसदबाट पास गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४