पार्टीको १२४ जना केन्द्रीय सदस्यमध्ये विहीबारको बैठकमा ९१ जना उपस्थित भएका र उपस्थितक सर्वसम्मतले प्रतिवेदन पारित गरेको पाठकले बताएका छन् ।
मिश्र पक्षले बिहीबार बोलाएको बैठकमा संयोजक मिलन पाण्डे पक्षका सदस्यहरुचाहिँ उपस्थित थिएनन् । पाण्डे पक्षले शुक्रबार केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
