Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नायिकाहरुलाई रेखाको सुझाव–‘कामले स्टार बन्ने हो, झगडा र प्रेम कथाले होइन’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ५ २०७८
  • 6.3K
    SHARES

नेपाली चलचित्र क्षेत्रमा एक दशक भन्दा लामो समय स्टारडम बनाएकी नायिका रेखा थापा अहिले मौन छिन् । कुनै समय रेखा थापाको नामले पनि हलमा दर्शकको भिड लाग्थ्यो । यस्तै, रेखा थापा र गसिपलाई पर्यावाची नै मानिन्थ्यो । रेखा थापापछि उदाएका अधिकांश नायिकाहरु केही समय मात्र चर्चामा आएपनि उनीहरुले बलियो स्टार क्रेज बनाउन सकेको पाइदैन । यसअर्थमा, रेखा पछि नेपाली चलचित्रका नायिकाहरुमा स्टारडमको भ्याकुम देखिन्छ ।

नायिका रेखा थापा भने अहिलेका नायिकाहरुले राम्रो काम गरेको बताउँछिन् । तर, उनी रिजर्भ बस्न नसक्ने हो भने दर्शकले नपत्याउने तर्क गरिन् । भनिन्–‘म भन्दा पहिले चलचित्र क्षेत्रमा आउनुभएका अधिकांश नायिकाहरुलाई हेर्दा मलाई लोभ लाग्थ्यो । उहाँहरुलाई देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । मैले पनि उहाँहरुको बाटोलाई नै फलो गर्ने कोशिश गरेँ । अहिलेका केही बहिनीहरुमा म चाहिने भन्दा बढी चर्चाको लोभ देख्छु ।’

रेखाले सबै नायिकाहरुमा चर्चाको भोक नभएको तर्क गरिन् । भनिन्–‘म सबैलाई त भन्दिनँ । किनकी, केही नायिकाहरुमा संभावन छ र उनीहरुले आफूलाई रिजर्भ पनि राखेका छन् । तर, केही नायिकाहरु भने धेरै विवादमा आएको देख्छु । हामीलाई कामले स्टार बनाउने हो । कलाकार झगडा र प्रेमको कथाले स्टार बन्न सक्दैन । दर्शकले पनि कामलाई नै सम्मान गर्ने हुन् । झगडा र प्रेमका खबर बढी आउन थाल्यो भने दर्शकले गाली गरिहाल्छन् नी ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४