Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतले अवैध भने बस्दैनौं, एमालेले नारा लाउँदैमा छाड्दैनौं– मन्त्री खतिवडा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज २३ २०७८
  • 9.8K
    SHARES

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सर्वोच्च अदालतले आफूहरूलाई अवैध भनेको खण्डमा निर्लज्ज भएर संसदमा नबस्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कास्कीले पोखरामा शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले एमालेले नारा लगाएको भरमा आफूहरूले संसद नछाड्ने बताउनुभयो । ओलीविरुद्ध सँगै लडेर एमालेमै रहेका १० भाइको अहिले रुनु न हाँस्नुको स्थितिमा पुगेको टिप्पणी गर्दै मन्त्री खतिवडाले एमालेभित्र फरक मतको औचित्य नभएको बताउनुभयो ।

‘संवैधानिक सर्वोच्चता कायम गर’ भन्ने नाराले एमालेलाई नै जिस्काएको मन्त्री खतिवडाको टिप्पणी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४