Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘चिरायु नेशनल हस्पिटलद्दारा “फार्मेसी उद्घाघाटन”लोक तथा दोहोरी कलाकार र पत्रकारलाई सम्मान “


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 10.4K
    SHARES

काठमाडौँ । चिरायु नेसनल हस्पिटलद्दारा चिरायु फार्मेसीको  उद्घाटन गरिएको छ । अस्पतालमा नै आयोजना गरिएको सो कार्यक्रममा लोक तथा दोहोरी प्रतिष्ठानको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष दिपक के सि लोक दोहोरी 

 प्रतिष्ठानका अध्यक्ष रमेश बिजीसँगै वरिष्ठ लोकदोहोरी गायिका बिमाकुमारी दुरा, बद्री पङ्गेनी, पशुपति शर्मा  पुर्णकला बिसि भुमिका  गिरि लगायत लोक तथा दोहोरी क्षेत्रका हस्तिहरुको उपस्थिति रहेको थियो । अस्पताल टिमले उपस्थित सदस्यलाई मायाको चिनोसँगै प्रमाणपत्र दिएर कार्यक्रममा उपस्थित सम्पुर्ण कलाकार र पत्रकारहरुलाई  सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै गायक पङ्गेनीले उपचार छुटसँगै अन्य अस्पताल लैजानुपर्ने बिरामीका लागि सहजकर्ता राख्न अनुरोध गरेका थिए । https://youtu.be/N1Zqdufm4Ec

कार्यक्रममा फार्मेसी उद्घाटनसँगै दसैँ, तथा तिहारको शुभकामना साटासाट गरिएको थियो । अस्पतालले लोक तथा दोहोरी प्रतिष्ठानका सदस्यहरूलाई केही प्रतिशत छुटमा उपचार गर्दै आएको छ । भने अबको समयमै  पत्रकारका लागि पनि केही कार्यक्रम ल्याउने कुरा पनि हस्पिटल प्रशासनले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४