Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा पहिचानका लागि लडाई लड्नु दुःखद : प्रदेश प्रमुख शेरचन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १७ २०७८
  • 3K
    SHARES

बर्दिया । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विकसित राष्ट्रले चन्द्रमामा बस्ती बसाउने योजना गरिरहँदा नेपालका ग्रामिण बस्तीमा पहिचानका लागि लडाई लड्नु दु:खद भएको बताउनुभएको छ ।

बर्दियाको राजापुरमा आयोजित तेश्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।सोनाहा जातिलाई सर्वोच अदालतले २०७२ सालमा छुट्टै जाति भनेर अन्तरिम आदेश दिएको छ ।

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतल नै भएकाले सोनाहा जाति सुचिकृत हुने कुरामा विश्वस्त हुन उहाँले सम्पूर्ण सोनाहा जातीलाई आग्रह गर्नुभयो । सोनाहा जातिले सुचिकृतका लागि दिएको ज्ञापन पत्र आफै पुगेर प्रधानमंन्त्रीलाई दिने आश्वासन पनि उहाँले दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४