Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि खुल्ला महिला सदस्यमा सन्ध्या घताने बिजयी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज १६ २०७८
  • 3.5K
    SHARES

रामेछाप / रामेछाप जिल्ला क्षेत्र नं. १ क’ को नेपाली कांग्रेस प्रदेश प्रतिनिधि खुल्ला महिला सदस्यमा सन्ध्या घताने बिजयी भएकी छन् । बिहिबार भएको प्रदेश क को निर्वाचनमा अत्यधिक मत ल्याएर सन्ध्या बिजयी भएका हुन् । नेपाली मोडलिङ क्षेत्रमा आफुलाई सफल बनाई सकेकी चर्चित मोडेल तथा कलाकार सन्ध्या अब राजनीतिक क्षेत्रमा पनि आफुलाई स्थापित गराउदै नेपालको पुरानो र शक्तिशाली पार्टी नेपाली कांग्रेसको क्षेत्रियस्तरमा नेता बन्न सफल भएकी छन् ।

नेपाली कांग्रेसको हालै सम्पन्न भएको १४ औ अधिवेशनमा अत्यधिक मतको साथ् बिजयी भएकी हुन् । राजनीतिक क्षेत्रमा पनि कार्य सफलाको शुभकामना  जन आवाज मिडिया हब प्रालि परिवार :

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४