Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चाडवाडमा गरिवको पिडा पैसा नभएपछि श्रीमान श्रीमतीको रुवाबासी भिडियो सहित उपलब्ध छ ।


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 16.7K
    SHARES

काठमाडौं / गणेश सेन्चुरिले सारा दर्सकको मन छुने दसै गित लिएर आएका छन ।
नेपालीको माहान चाड बडा दसैंको सु – अबसर पारेर दु:खदाइ यथार्थ गित नरोउ  मायालु बोलको गित असोज १३ गते गणेश सेन्चुरी युटुब मार्फत सार्बजानिक गरिएको छ।

यस  गितमा चाडबाड आउदा गरिबिको कारण धन सम्पती नभएको ,कसरी दसै तिहार मनाउने पैसा छैन ,खान लाउनलाई मुस्किल परेको यथार्थ कथामा चित्रण गरिएको यस गितमा शब्द संगीत गणेश सेन्चुरीले गरेका छ्न। तेस्तै गरि आवाज रेशम निर्दोस ,सिता बिश्वोकर्मा ,अन्जु कुमालले दिएका छ्न। यस गितको भिडियाेमा भने निर्देशन गणेश सेन्चुरीले नै गरेका छ्न।

अभिनयमा पनि गणेश सेन्चुरी र जुनाले आफ्नो उत्कृष्ट भुमिका निभाएका छ्न। क्यामेरामा मरभुमीनारायण ,प्रकाशमा कृष्ण महर्जनले साथ दिएका छ्न ! भने उक्त भिडियाेको सम्पादन रोशन धितालले गरेका छ्न। तेसै गरि पछिल्लो समय एकदमै बिजि निर्देशक / माेडल गणेश सेन्चुरीको गित बजारमा प्रसस्त रुपमा देखा परेको पाइन्छ ।

पछिल्लो समय सबै दर्शकको मनमा बस्न सफल भएकोमा निर्देशक तथा माेडल केही चर्चामा छ्न । नरोउ  मायालु गित तलको लिन्कमा हेर्नू होला ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४