Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङ्जामा निषेधाज्ञा हट्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १० २०७८
  • 4.4K
    SHARES

स्याङ्जा,  । स्याङ्जामा करिब पाँच महिनादेखि जारी निषेधाज्ञा आइतबारबाट हटेको छ ।

कोरोना संक्रमणदर बढ्दै गएपछि स्याङ्जामा गत बैशाख २१ गतेबाट जारी निषेधाज्ञा आइतबारबाट हटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

कोरोनाको संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेका जनस्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजिवन समेत सामान्य बन्दै गएकोमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४