Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विज्ञ भन्छन्, ‘जलविद्यत्को विकासबाट मात्र देशको आर्थिक विकास हुन्छ’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । जलविद्युतको विकासबाट मात्र मुुलुकको आर्थिक विकास हुनेमा जलस्रोतविद्हरूले बताएका छन् ।

संखुवासभा–काठमाडौ पत्रकार समाजले काठमाडौंमा गरेको ‘हाइड्रोपावरको सम्भावना र चुनौती’ विषयक कार्यक्रममा उनीहरूले जलस्रोतको उचित प्रयोगबाट मात्र मुलुको विकास सम्भव हुने बताएका हुन् ।

पूर्व उर्जासचिव दिनेश घिमिरेले देशका अन्य जिल्ला भन्दा संखुवासभामा हाइड्रोपावरको प्रशस्त सम्भावना भएको भन्दै जनताको विद्युत कार्ययोजना अनुसार लगानी गर्ने वातवरण हुनु पर्नेमा जोडदिनुभयो ।

उर्जाविद् डेडराज खड्का, शैलेन्द्र गुराँगाई, अर्जुन गौतमलगायतले माथिल्लो अरुणजस्ता आयोजना जनताको लगानीमा बन्नुपर्नेमा जोड दिनुभयो ।

अरुण तेस्रो निमार्णाधीन अवस्थामा रहेको र तल्लो अरुण, माथिल्लो अरुणजस्ता आयोजनाको विश्व बैंकबाट सर्भे भइसकेकाले जनताको लगानिमा बन्नुपर्नेमा सहभागीहरूको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४