Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पि प्रोडक्सनको आयोजनामा भएको मिस्टर एण्ड मिस प्यासेफिक २०२१को बिजेता रामेछापकी चौहान बिजेता !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३१ २०७८
  • 3.6K
    SHARES

रामेछाप  पि प्रोडक्सनको आयोजनामा काठ्मान्डौमा भएको मिस्टर एण्ड मिस प्यासेफिक २०२१को बिजेता रामेछापकी निकिता चौहान बिजेता भएकी छिन् ।
आइतबार काठ्मान्डौको बालकुमारी म्युजिक सिटि हलमा भएको एक कार्यक्रममा चौहानले १४ जना प्रतिष्पर्धीलाइ उछिन्दै बिजयी भएकी हुन् । बिजय भएसंगै ट्रफी र केहि आकर्षक पुरस्कारहरु पनि प्राप्त गरेकी छिन् । जुन कार्यक्रममा निकिताले बुबा बितेको ६ दिन देखी तालिममा गएकी थिइन् ।

बिजेता चौहानका अनुसार छिट्टै नेपाललाइ प्रतिनिधित्व गर्दै बाहिीि देशहरुमा जाने समेत उनले बताएकी छिन् । उनले यस भन्दा अगाडी पनि बिभिन्न प्रतियोगिताहरुमा सहभागी भइ आर्कषक पुरस्कारहरु हात परिसकेकिछिन् । कार्यक्रमका सिइयो प्रशान्त शाह र कोरियोग्राफर आर्शु महर्जन रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४