Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्याङ्जामा जीपले ठक्कर दिँदा ६ वर्षीय बालकको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २६ २०७८
  • 3.1K
    SHARES

स्याङ्जा । जिल्लाको पुतलीबजार नगरपालिकामा जीपले ठक्करले छ वर्षीय बालकको मृत्यु भएको छ ।

पुतलीबजार नगरपालिका१० राङखोलास्थित राङखोला समाताटोल भित्री सडक खण्डको राङखोलाबाट समाताटोलतर्फ जाँदै गरेको लु १ च ६०७९ नम्बरको जीपले ठक्कर दिँदा आयोन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

जीप चालक पुतलीबजार नगरपालिका १० राङखोला बस्ने २८ वर्षीय निरज शाही फरार छन् ।

प्रहरीले जीपलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४