Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव श्री जमानसिंह बस्नेतको १४ लाख रुपैयाँ चोरी,चोरेर फरार ब्यक्तिलाई स्थानिय समाजसेवि अनिश थापाले पक्राउ गरि बुझाए प्रहरीलाई,


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २३ २०७८
  • 13.5K
    SHARES

रमेश कार्की उदयपुर प्रतिनिधि :-                         

उदयपुर उद्योग वाणिज्य संघ कटारीका महासचिव श्री जमानसिंह बस्नेतको १४ लाख रुपैयाँ चोरी,चोरेर फरार ब्यक्तिलाई स्थानिय समाजसेवि अनिश थापाले पक्राउ गरि बुझाए प्रहरीलाई, मिति २०७८/५/२२ मा अोखलढुङ्गा देखि कलेक्सन गर्दै आयको जमान सिङ बस्नेत को बुलेरो मा ल्यायको रकम रु १३,७७,८९५ रुपैया बड्मि भन्दा मुनि पर्ने हेलिपेट को जङ्गल मा आफ्नै गाडिमा कटारी जाने भनि सङ्गै आएको पेसिन्जरले पिसाप गरुम भनेर रोक्दा गुरुजिलाइ ढुंगा ले टाउको मा हानि बेहोस बनाइ पैसा लुटेर फरार भएको जानकारी गाडीका चालकले बताए ।

त्यसै गरि उद्योग वाणिज्य संघका महासचिव जमान बस्नेतले सहयोगको लागि सबै साथि भाइ बोलाइ चारै तिर खोज्दा अनिश थापा, निश्चल खड्काले गबुवाको जङ्गल नजिकैको खोला मा समातेर चोरेर फरार भएको ब्याक्ती पुलिसलाई बुझाइ पैसा जमान बस्नेत लाई सकुसल जिम्मा लगाउभएको खबर महासचिव बस्नेतले बताए ।

चोरको नाम ठेगाना पत्ता लगाउने क्रममा पुलिसले अझै अनुसन्धान जारी राखेको छ। आफ्नो अमुल्य समय दिएर चोरलाई समाती प्रहरीलाई बुझाइ ठुलो रकम महासचिवलाई बुझाएर वास्तवमै समाजसेवि कटारी नगरपालिका – ४ का अनिश थापाले सम्मानजनक कार्य गरेका स्थानियहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४