Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावक रहने व्यवस्था गर्नुपर्छ : कमल थापा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २० २०७८
  • 10.8K
    SHARES

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) को पार्टी कार्यालयको मनहरीमा उदघाटन गर्दै थापाले सो कुरा बताएका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनले मुलुकमा ब्रम्हलुटको अवस्था देखाएको भन्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको बताए ।

धर्मनिरपेक्षता र संघीयता खारेज गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने उनको प्रस्ताव छ । करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाइखाने माध्यम बनाउन दिन नहुने बताए ।

दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको पनि थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४