रमेश कार्की उदयपुर प्रतिनिधि :-
उदयपुर / कटारी नगरपालिकाले जन स्वास्थ्यमा गर्यो खेलबाड किन गर्दैछन । जनप्रतिनिधिहरुले नै लापरबाही कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतको संयोजकत्वमा नगरपालिकाको विभिन्न वडामा सुत्केरी महिला तथा बालबालिकालाई लक्षित गरि पोषणयुक्त खाने कुरा वितरण गर्दा वडा नम्बर ८ मा किरा घुनलागेको चना भेटिएपछी फेसबुकमा विभिन्न आलोचना भएको थियो।
त्यसै क्रममा हाम्रा जन न्युज नेपाल खबर प्रतिनिधिले रिपोर्टिङ गर्ने भनेर पोस्ट गरेको केही छिन पछी नगरपालिकाले त्यस विषयमा प्रेस विज्ञप्ती नै निकालेको छ। यस्तो छ प्रेस बिज्ञप्तिमा लेखिएको विवरण !!

https://youtu.be/6AP5g_Ht53Q