Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्स्टाग्राममा आउँदै नयाँ फिचर, स्टोरीजलाई पनि लाइक गर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १० २०७८
  • 3K
    SHARES

लोकप्रिय फोटो शेयरिङ एप इन्स्टाग्राममा एक नयाँ फिचर थप हुने भएको छ । समाचार अनुसार इन्स्टाग्रामले एक नयाँ लाइक बटन थप गर्दैछ जसबाट इन्स्टाग्राम स्टोरीजमा पनि लाइक गर्न सकिनेछ ।

अहिलेसम्म इन्स्टाग्राम स्टोरीजमा रिएक्ट गर्नका लागि कुनै खास बटन उपलब्ध नभएकोमा इन्स्टाग्रामले त्यसको अभाव पूरा गर्न लागेको हो ।

उक्त नयाँ लाइक बटन main story पेजमा देखिनेछ । प्रयोगकर्ताले आफुलाई मन परेको कुनै इन्स्टाग्राम स्टोरीजमा कैयन् पटक लाइक गर्न सक्नेछ । सार्वजनिक भएको एक स्क्रिनसट अनसार लाइक बटन टेक्स्ट बारको छेउँमै हुनेछ । लाइक बटन क्लिक गर्दा एनिमेसन पनि देखिनेछ ।

एक अर्को रिपोर्ट अनुसार आफ्नो स्टोरीजमा लाइक बटन प्राप्त गर्दा प्रयोगकर्तालाई कुनै प्राइभेट मेसेज आउनेछैन । तथापि स्टोरीजसँगै कूल लाइक्सको संख्या र लाइक गर्नेहरुको नाम देखिनेछ ।

इन्स्टाग्रामको यो नयाँ फिचर हाल परीक्षणको चरणमा रहेको र आम प्रयोगकर्ताका लागि कहिलेदेखि उपलब्ध हुन्छ भन्ने तय नभएको बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४