Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल तरुण दल रामेछापका कोषाध्यक्ष योगेश श्रेष्ठ,ने.बि संघ कोटेश्वोर क्याम्पस सभापति संजय बुढाथोकी,झुटा आरोपमा पक्राउ !!


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ८ २०७८
  • 6.7K
    SHARES

काठमाडौं । कोटेश्वोर बहुमुखी क्याम्पसका इकाई सभापति संजय बुढाथोकी , नेपाल तरुण दलका रामेछापका कोषाध्यक्ष योगेश श्रेष्ठलाई रामेछाप गोकुलगंगा २ ठोसेबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई जिल्ला कार्यालय मन्थली लगिएको कुरा जन न्युज नेपाल खबर समाचारदाताले जनाएका छन् । साथै मन्थली १२ का युवा नेता सुमन अधिकारी काठमाडौँ तिनकुनेबाट प’क्राउ परेका छन् ।

प’क्राउ परे लगतै बिना शर्त उनीहरुको रिहाइको लागी ने बि संघ कोटेश्वोर क्याम्पस र नेपाल तरुण दलका युवा नेताहरुले संयुक्त रुपमा आवाज उठाएको छन । घटनालाई राजनीतिक इसु बनाई कसैको व्यक्तिगत जिबनमा दखल पुर्याउने काम गरेको पनि विद्यार्थी नेताहरुले जन न्युज नेपाल खबरलाई बताएका छन् । 

केहि सुनियोजित रुपमा हाम्रा साथीहरुलाई पक्राउ गरिएको छ उहाहरुलाई तत्कालै विना शर्त रिहाइको माग गर्दछौ ।  भनिएको छ कुनैपनि व्यक्तिलाई विना ठोस प्रमाण पक्राउ गर्न पाइदैन । घटनाको सत्य तथ्य छानबिन गर्न र अहिले पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई विना शर्त रिहाइको लागि जोडदार माग गर्दछौ । 

  • #ने बि संघ कोटेश्वोर क्याम्पसले लगाए क्याम्पस प्रमुखको अफिसमा ताला कारण यस्तो। 
  • #नेपाल तरुण दल कोषाधक्ष्य योगेश श्रेष्ठ। 
  • #युवा नेता सुमन अधिकारी प’क्राउ। 
  • #क्याम्पसका इकाई सभापति संजय बुढाथोकी। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४