Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओमानमा हुने सिरिजका लागि १७ सदस्यीय टोली घोषणा, गुल्शन नयाँ अनुहार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 5.7K
    SHARES

काठमाडौं । आगामी सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पोडेलले पुनरागमन गरेका छन् ।

बन्द प्रशिक्षणमा रहेका १९ मध्ये कमल सिंह ऐरी र शहाब आलम भने अन्तिम टोलीमा अटाएनन् । क्यानका अनुसार नेपाली टिम आगामी मंगलबार ओमान प्रस्थान गर्नेछ ।

त्रिकोणात्मक सिरिजअघि नेपालले ओमानमै पपुवा न्यु गिनीसँग दुई ओडीआई क्रिकेट म्याच खेल्नेछ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान)
दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
कुशल भुर्तेल
आसिफ शेख
गुलशन झा
आरिफ शेख
कुशल मल्ल
विनोद भण्डारी
करण केसी
सोमपाल कामी
सन्दीप लामिछाने
पवन सर्राफ
अविनाश बोहरा
रोहित पौडेल
सुशन भारी
शरद भेषावकर
विक्रम सोव

टिम पदाधिकारी
मुख्य प्रशिक्षक : डेभ वाटमोर
व्वयस्थापक : मोहम्मद दाउद अन्सारी
टेक्निकल एनालिस्ट : रमन शिवाकोटी
फिजियो : विक्रम न्यौपाने
ट्रेनर : राकेश काशिभाई गोहित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४