Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजीनामा दिने या अविश्वास प्रस्ताव सामना गर्ने भन्नेबारे निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २७ २०७८
  • 3.1K
    SHARES

लुम्बिनी प्रदेश, नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ । केही बेर अघि सम्पन्न एमाले संसदीय दलको बैठकले आवश्यक निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई दिएको लुम्बिनी प्रदेशका एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

नले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ, विशेष अधिवेशनका सम्बन्धमा दलहरूसँग परामर्श नै नगरी अघि बढ्ने प्रयत्न गरिएकोमा आफूहरूको घोर आपत्ति रहेको जानकारी दिए ।

‘सदन कसरी चलाउने भन्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर निर्णय गर्ने परम्परा थियो,’ उनले भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाइ अघि बढ्ने प्रयत्न गरेकोमा हाम्रो घोर आपत्ति छ ।’ 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४