Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले पदवहाली गर्दै गर्दा रबिको प्रश्न : तपाई अस्पताल पर्दा अक्सिजन-किड्नी नपाएको भए के हुन्थ्यो होला ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३१ २०७८
  • 4.6K
    SHARES

काठमाडौँ। संचारकर्मी रबि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।आज ओलीले प्रधानमन्त्री पदमा तेस्रो पटक सपथ गर्दै गर्दा संचारकर्मी लामिछानेले सामाजिक सञ्जालमार्फत् प्रश्न गर्दै भने, ‘तपाईं अस्पताल पर्दा तपाईंले बेड, अक्सिजन, रगत वा किड्नी नपाएको भए के हुन्थ्यो होला ?

काठमाडौँको बालाजुस्थित जनमैत्री अस्पतालमा बिरामीहरुको सेवामा अक्सिजन जुटाउन लागिपरेका लामिछानेले अब त राजनीतिक लडाई अलि मत्थर भयो होला भन्दै कोरोना महामारीमा फोकस गर्न प्रधानमन्त्री ओलीलाई अनुरोध गरेका छन्।यतिबेला तपाईं जनताको आशुको आहालसँगै सपथ ग्रहण गर्दै हुनुहुन्छ। यो परिस्थितिका लागि तपाईलाई मात्रै दोष दिएको होइन, यो स्थिति आउनुमा तपाई, म र अरु धेरै जना, किसिम किसिमले दोषी छौ । एउटा सामान्य ब्यक्तिले जति गर्न सक्छ, म त्यो सबै गर्न तयार छु । के तपाई पनि तयार हो ? पार्टी बच्यो, पद बच्यो । अब आउनुहोस् जनता बचाऔं’, उनले फेसबुकमा लेखेका छन्।

त्यस्तै, लामिछानेले यो धम्की दिन खोजेको होइन, तर दिएकै हो भन्दै तपाईका वैतनिक-अवैतनिक सेनाहरुसँग लडेको त कति भो कति  ७ जुनी डराउन्न भन्दै फेसबुकमार्फत् कार्यकालको शुभकामना समेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४