Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 13.8K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षा आवेदन फारम, रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको छ ।

मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो ।

कोभिडको महामारीमा परीक्षा गर्न र फारम भर्न सक्ने अवस्था नरहेको भन्दै परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचनामार्फत जानकारी गराउनुभएको हो । अहिले विश्वविद्यालयका पठनपाठन अनलाइनको माध्यमबाट भइरहेको विश्वविद्यालयले जनाएको छ ।

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४