Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई के आधारमा विश्वासको मत दिने ?’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने सरकारलाई के आधारमा विश्वासको मत दिने भन्दै प्रश्न गर्नुभयो ।

सोमबार प्रतिनिधिसभामाको बैठकमा बोल्दै उहाँले संसदीय लोकतन्त्रलाई बेवास्ता गरेर संसद अधिवेशन टुंग्याएर अध्यादेश ल्याउने निरंकुश सरकारलाई विश्वासको मत दिने कुनै आधार नभएको स्पष्ट पार्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनतर्फ ध्यानाकर्षण गराउँदै अध्यक्ष यादवले ओली सरकारले भ्रष्टाचारीलाई नै ढाकछोप गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरे पनि ‘दरिद्र नेपाल दुःखी नेपाली’ भएको भन्दै के आधारमा विश्वासको मत दिने भनी यादवले प्रश्न गर्नुभयो ।

संविधान संशोधनको प्रस्ताव दुई पटक प्रस्तुत भए पनि ओली सरकारकै कारण संशोधन हुन नसकेको अध्यक्ष यादवले बताउँदै विश्वासको मतलाई सम्मान गर्न नसक्ने भन्दै मत नदिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४