Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामी विश्वासको मतको तटस्थमा छौं– महन्थ ठाकुर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले राखेको विश्वासको मतको तटस्थमा बस्ने बताउनुभएको छ । सोमबार ससदमा आफ्ना भनाइ राख्दै ठाकुरले आफूहरू तटस्थमा बस्ने प्रस्ट पार्नुभयो ।

ठाकुरले आफ्ना हाम्रा साथी र सांसद जेलमा रहेका र मुद्दा खेपिरहेको अवस्थामा आफूहरूले कसैलाई पनि साथ दिन नसकेको बताउनुभयो । उहाँले संविधानमा भएका गम्भीर त्रुटीहरूका कारण अहिलेको अवस्था सिर्जना भएको जिकिर गर्दै धारा ७६ ले प्रधानमन्त्रीलाई कमजोर बनाएको बताउनुभयो ।

ठाकुरले आफूहरूको माग केही सम्बोधन गरेकोमा सरकारलाई र मागहरूमा सदासयता प्रकट गरेकोमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४