Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको मुख्यालयमा साइबर आक्रमणपछि आपतकाल घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 5.3K
    SHARES

एजेन्सी । अमेरिकाको प्रमुख इन्धन सेवा प्रदायकको मुख्यालयमा भएको साइबर आक्रमणपछि आपतकाल लागु गरिएको छ ।

आक्रमण पछि इन्धन पाइपलाइन सेवा पूर्ण रुपमा प्रभावित भएको भन्दै आपतकाल लागु गरिएको हो ।आपतकाल पछि सडकमार्गबाट पनि इन्धन आपूर्ति गर्न सहज हुने अधिकारीहरुले जनाएका छन् ।

हिजो अमेरिकाको मेट्रो एट्लान्टामा रहेको कोलोनियल पाइपलाइनको मुख्यालयमा साइबर आक्रमणकारीको निशानामा परेको थियो ।आफ्ना केही सूचना प्रविधि प्रणालीमा साइबर आक्रमण भएपछि सावधानी स्वरुप केही पाइपलाइनबाट सेवा रोकिएको कोलोनियल पाइपलाइनले जनाएको छ ।

यसबाट २ देखि ३ प्रतिशतसम्म मूल्य वृद्धि हुन सक्ने र यो लामो समयसम्म जारी रहेका असर अझ बढी रहने जनाइको छ ।केही दिन पाइपलाइन बन्द रहेमा इन्धनको अभाव हुन सक्ने विज्ञहरुले जनाए लगत्तै साइबर आक्रमण भएको हो ।

कोलोनियल अमेरिकाको प्रमुख इन्धन पाइपलाइनमा पर्छ भने यहाँबाट दैनिक १० करोड ग्यालिन इन्धन आफ्नो ५५ सय माइल लामो पाइपलाइन मार्फत वितरण गर्ने गरेको छ ।ह्याकरहरुले पाइपलाइनको डाटा र कम्पुटर नै लक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४