Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना संक्रमित सांसद पनि प्रतिनिधिसभामा हुने विश्वासको मतको प्रक्रियामा सहभागी हुन पाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 2K
    SHARES

काठमाडौं । कोरोना पोजेटिभ देखिएका सांसदहरुले भोलि प्रतिनिधिसभामा हुने विश्वासको मतको प्रक्रियामा सहभागी हुन पाउने भएका छन् ।

प्रतिनिधिसभामा भोलि केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाका कोरोना संक्रमित २६ सांसदलाई विश्वासको मतको प्रक्रियामा सहभागी गराउने निर्णय गरेको हो ।

संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिनुभयो ।प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउने पनि पाण्डेले बताउनुभयो । हालसम्म प्रतिनिधिसभाका २६ सांसदमा कोरोना पोजेटिभ देखिएको छ भने केही सांसदको रिपोर्ट भोलि बैठक अघि आउने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४