Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदको कार्यव्यवस्था समिति बैठकमा सोमबार बस्ने विशेष अधिवेशन सञ्चालनबारे छलफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । संसदको कार्यव्यवस्था समिति बैठकमा सोमबार बस्ने विशेष अधिवेशन सञ्चालनबारे छलफल भएको छ ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आह्वान गर्नुभएको समितिको बैठकमा कोरोना संक्रमित भएका प्रतिनिधिसभा सदस्यहरुलाई कसरी मत हाल्ने व्यवस्था गर्ने भन्नेमा छलफल गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिले सोमबारको विशेष अधिवेशनको कार्यसूची तय गर्ने र मत हाल्ने व्यवस्था मिलाउनेबारे छलफल गरेको सभामुखको सचिवालयले जनाएको हो ।

संसदको कार्यव्यवस्था समिति बैठकमा सोमबार बस्ने विशेष अधिवेशन सञ्चालनबारे छलफल

प्रधानमन्त्री केपी ओलीले आफूमाथि प्रतिनिधि सभाका सदस्यहरुको विश्वास छ कि छैन भन्ने जाँच्न वैशाख २७ गतेका लागि विशेष अधिवेशनआह्वान गराउनुभएको थियो ।

सोही प्रयोजनका लागि गरिएको सांसदहरुको कोरोना परीक्षणमा २६ जना सांसद संक्रमित देखिएका छन् ।

समितिको बैठकले सदनको बैठकमा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन पनि गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४