Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीद्वारा आफूलाई सहयोग गर्न राखेको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २२ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । संसदमा विश्वासको मत लिने दाबी गरेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विश्वासको मतका लागि वातावरण बनाउन दलबलसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगे ।

 

तर, जवाफमा कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट बताएपछि ओलीको टोली फर्केको थियो । ओलीलाई देउवालगायतका नेताले अध्यादेशबाट देश चलाउन खोजेको, संविधानप्रति सरकार प्रतिवद्ध नरहेको र कोरोना नियन्त्रणमा सरकार गम्भीर नरहेको भन्दै ध्यानाकार्षण गराएका थिए ।

वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४