Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज पनि मन्त्रिपरिषद बैठक बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 7.2K
    SHARES

काठमाडौं । सोमबार पनि मन्त्रिपरिषद बैठक बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार बैठक आज दिउँसो ४ बजेका लागि बोलाइएको छ । तर बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन ।

 

आइतबार मात्रै मन्त्रिपरिषदको बैठक बसेको थियो । उक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन संसद बैठक आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तैगरी आन्तरिक हवाई उडान बन्द गर्ने र १२ औं राष्ट्रिय जनगणना स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४