Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 5K
    SHARES

काठमाठौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्मा लेख्नछन् ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी क्स्टार हस्पिटल पुगेर स्वाब दिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’

टेकुझका डा अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको पनि उहाँले बताउनु भएको छ । शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उहाँको भनाई छ । त्यसैगरि उहाँले सबैलाई सजग रहन आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४