Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य सामाग्रीका लागि भारतकै भर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 2.6K
    SHARES

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका कारण भारत आक्रान्त छ । खुला सिमानाका कारण त्यसको असर नेपालमा पनि पर्न थालेको छ। संक्रमण रोकथामका लागि सरकारले उपत्यकासहित विभिन्न स्थानमा निषेधाज्ञा लगाइरहेको छ ।

स्वास्थ्य मन्त्रालयले वैशाख १७ गते विज्ञप्ति जारी गरी स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न नसकिने भइसकेको जनाएको छ । त्यसका बाबजुद सरकारले आवश्यक स्वास्थ्य सामाग्री ल्याउने सवालमा भने भारतकै मुख ताकिरहेको छ।

अस्पतालबाहिर आइसोलेसन कक्ष बनाएर संक्रमितलाई रोक्न सरकारले अर्को छिमेक चीनलगायतका मुलुकहरुसँग स्वास्थ्य सामाग्रीका लागि आग्रह गर्न सक्थ्यो तर त्यसतर्फ पहल भएको देखिन्न ।

नेपालले आफैं कोरोनासँग संघर्ष गरिरहेको भारतबाटै सहयोगको आशा गरिरहेको छ, जबकि भारतले चाहिं चीनबाट मेडिकल सरसामान बोकेका ६१ कार्गो फ्लाइटहरु भारत पुगेका छन्, जसमा मुख्यतः अक्सिजन जेनेरेटर र अक्सिजन कन्टेनरहरु रहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४