Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अफगानिस्तानमा शक्तिशाली कार बम विष्फोट : ३० जनाको मृत्यु, ९० भन्दा बढी घाईते


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १८ २०७८
  • 2.2K
    SHARES

एजेन्सी । अफगानिस्तानको लोगार प्रान्तको राजधानी पल ए अलाममा कार बम विष्फोटमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीमा रहेका विद्यार्थीहरु पनि छन् । स्थानीय गेष्ट हाउस नजिक भएको विष्फोटमा ९० भन्दा बढी घाईते भएका छन् ।

विष्फोटका कारण भवनको छत खस्दा धेरै जना च्यापिएका छन् । विष्फोटका कारण आसपासको क्षेत्रमा पनि क्षति पुर्याएको स्थानीय अधिकारीहरुले जनाएका छन् । प्रान्तिय परिषद्का पूर्व प्रमुखको घर नजिक कार बम विष्फोट गराइएको थियो ।

अमेरिकाले अफगानिस्तानबाट बांकी आफ्ना सेना पनि औपचारिक रुपमा फिर्ता लान शुरु गरेको दोस्रो दिन यो विष्फोट भएको हो । विष्फोटको जिम्मा कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४