Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा एकैदिन २८ सयको मृत्यु, ३ लाख ५४ हजार बढी संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 4.8K
    SHARES

एजेन्सी । भारतमा एकैदिन कोरोनाबाट २ हजार ८१२ जनाको मृत्यु भएको छ । स्वास्थय मन्त्तालयका अनुसार २४ घण्टामा भारतमा ३ लाख ५४ हजार ६५३ जना संक्रमित भएका छन् ।

यो विश्वभर देखिएकामध्ये सबैभन्दा बढी तथ्यांक हो । भारत यो समय कोरोना महामारीको भयानक अवस्थाबाट गुज्रिरहेको छ ।

भारतमा लगातार पाँचौ दिनसम्म ३ लाख बढी संक्रमित फेला परेका छन् । भारतमा अहिलेसम्म १ करोड ७३ लाख ६ हजार ४२० जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४