Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ह्वात्तै बढ्यो कोरोना संक्रमित र मृतकको संख्या, यस्तो छ उमेर अनुसारको आजको तथ्यांक !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २४८६ र एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घन्टामा १४ जनाको कोरोनाबाट मृत्यु भएको छ । ३६८ जना निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ । हालसम्म मृतकको कुल संख्या ३१३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ०–९ वर्ष उमेर समूहका ६० जना, १०–१९ उमेर समूहका १८० जना, २०–९९ उमेर समूहका ५७३ जना, ३०–३९ उमेर समूहका सबैभन्दा बढि ५८७ जना, ४०–४९ उमेर समूहका ४४८ जना, ५०–५९ उमेर समूहका ३१० जना, ६०–६९ उमेर समूहका १३६ जना, ७०–७९ उमेर समूहका ९१ जना, ८०–८९ उमेर समूहका २१ जना, ९०–१०० उमेर समूहका सबैभन्दा कम २ जना र उमेर नखुलेका ७८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४