Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतको एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ जनाको मृत्यु, ३५ को अवस्था गम्भिर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 4.4K
    SHARES

एजेन्सी । भारतको महाराष्ट्र नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा ११ जनाको मृत्यु भएको छ ।

घटनामा परी ३५ जना बिरामीको अवस्था गम्भिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।अक्सिजनको आपूर्ति रोकिएको समयमा १५० जना बिरामी रहेका थिए ।जसमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।

अक्सिजन लिक हुँदा आधा घंटासम्म आपूर्ती बन्द भएको थियो ।अक्सिजन आपूर्ति रोकिँदा अस्पतालमा भागदौड मच्चिएको थियो ।ट्याकंरको माध्यमबाट अक्सिजन भर्ने क्रममा लिक भएको बताइएको छ ।

प्राविधिकहरुको सहयोगमा समस्या समाधान गरिएको छ । घटनाको जिल्ला प्रशासनले अनुसन्धान शुरु गरेको बताइएको छ ।लिकपछि अस्पतालमा २५ प्रतिशत मात्र अक्सिजन बाँकी रहेको बताइएको छ ।अक्सिजनको कमी भएपछि कोरोना संक्रमित बिरामीहरु मारमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४