Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउनः मोदी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ८ २०७८
  • 4.3K
    SHARES

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउन भएको जिकीर गर्नुभएको छ ।

भारतमा कोरोनाले भयावह स्थिती ल्याएपछि देशबासीको नाममा सम्बोधन गर्दै मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई अपील गर्नुभएको हो ।

साथै उहाँले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने बताउनुभयो ।

देशका युवाहरुलाई अपील गर्दै कोभिड सचेतना अभियान चलाउन उहाँले आग्रह गर्नुभयो ।

यसबीच भारतको तमिलनाडु राज्यमा एकैदिन १० हजार ८ सय बढी संक्रमित पुष्टी भएको छ भने ४८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरानाका कारण हालसम्म १ लाख ८२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार बढी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४