Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा कोरोनाका कारण एकैदिन १७ सय बढीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ७ २०७८
  • 1.8K
    SHARES

एजेन्सी । भारतमा पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण १७ सय ६१ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै भारतमा मर्नेको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिनमा सोमबार २ लाख ५९ हजार १७० जना कोरोना संक्रमण भएको छ ।

यो सँगैं भारतमा कुल कोरोना संक्रमितको संख्या १ करोड ५३ लाख २१ हजार ८९ पुगेको छ ।

हालसम्म भारतमा १२ करोड ७१ लाखलाई कोरोनाको खोप दिइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४