Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्वराजाको स्वदेश फिर्तीमा मोटरसाइकल र्‍यालीदेखि हेलिकप्टरबाट पुष्पवृष्टिसम्म


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ५ २०७८
  • 2.2K
    SHARES

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह आज नेपाल फर्किँदैछन् ।

करिब १० दिन लामो भारत भ्रमणमा रहेका पूर्वराजा नेपाल फर्किएसँगै उनको स्वागतमा मोटरसाइकल र्‍यालीदेखि हेलिकप्टरबाट पुष्पवृष्टिसम्म गरिने भएको छ।

भारतमा रहँदा राजाकै रूपमा ठूलो सम्मान पाएका पुर्वराजाको काठमाडौं विमानस्थलमा भव्य स्वागतसहित मोटरसाइकल र्‍यालीले विमानस्थलदेखि निर्मल निवाससम्म स्कर्टिङ गरिने वीर गोर्खाली अभियानले बताएको छ।

पछिल्लो समय राजसंस्थाको माग गर्दै देशव्यापी मोटरसाइकल र्‍याली गरेको गोर्खाली अभियानले राष्ट्रिय झण्डासहित विमानस्थलमा उपस्थित हुन पनि सबैमा आव्हान गरेको छ।

वीर गोर्खाली अभियन्ता श्यामकृष्ण श्रेष्ठले पुर्वराजाको स्वदेश फिर्ती सवारीमा मोटरसाइकल र्‍यालीसहित स्वागतको निमित्त हेलिकप्टरद्वारा पुष्पवृष्टि समेत गरिने बताए।

पूर्वराजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा भारतीय साधुसन्तको तर्फबाट सोमबार हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४