Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नियमित यौन सम्बन्धले महिलाका यी समस्या सुधार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ३ २०७८
  • 2.8K
    SHARES

एजेन्सी – यौन तथा प्रजनन् स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुले पुरुष र महिला दुवैलाई नियमित यौन सम्बन्धले फाइदा गर्ने बताएका छन् । विभिन्न प्रकारका अध्ययनअनुसन्धानले नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि राम्रो भएको निष्कर्ष निकालेका छन् ।

धेरैले पुरुषमा मात्र यौन सम्बन्धले फाइदा पुग्नेकुरा गरिरहँदा पछिल्लो एक अनुसन्धानले महिलामा पनि विभिन्न प्रकारका स्वास्थ्यमा फाइदा पुग्ने देखिएको छ ।

महिलाको हर्मोनल ब्यालेन्सदेखि शारीरिक व्यायामसम्मका क्षेत्रमा नियमित यौन सम्बन्धले राम्रो असर गरिरहेको हुन्छ । खासगरी महिलाको गर्धन दुखाइ, ढाड दुखाइ र कम्मर दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्छ ।

महिलाका महिनावारी भएको बेलामा हुने दुखाइ, माइग्रेन, मस्तिष्कको नशामा हुने संकुचन रोक्न, हिस्टेरिया नियन्त्रण र टाउको दुखाइ कम गर्न नियमित यौन सम्बन्धले सहयोग गर्ने चिकित्सकहरुले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४