Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुगलका सेवाहरु संसारभर अवरुद्ध


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ३१ २०७७
  • 4.9K
    SHARES

इन्टरनेट जाएन्ट गुगलका विभिन्न सेवाहरु सोमबार विश्वका विभिन्न भागमा अवरुद्ध बने । गगल डक्ससँगै गुगल ड्राइभ, गुगल शिट्स र गुगल स्लाइड्समा समस्या देखा परेको हो ।

डाउनडिटेक्टरका अनुसार सोमबार बिहानदेखि गुगलका डक्स तथा ड्राइभ लगायतका सेवाहरु अवरुद्ध बनेका थिए र राति अबेरसम्म समस्याको पूर्ण समाधान भैसकेको थिएन । त्यस विषयमा प्रयोगकर्ताहरुले निरन्तर गुनासो पोखिरहेका थिए ।

एसियासँगै अमेरिका र युरोपका गुगल प्रयोगकर्ताहरुले पनि गुगलका उल्लेखित सेवाहरु प्रयोग गर्न कठीनाई उत्पन्न भएको गुनासो गरिरहेका थिए ।

प्रयोगकर्ताको गुनसो पश्चात् गुगलले आफ्नो आधिकारिक ट्विटर अकाउन्ट मार्फत् आफू गुगलका सेवाहरुमा उत्पन्न अवरोधप्रति जानकार रहेको भन्दै समस्या समाधानका लागि काम गरिरहेको जनाएको थियो । साथै उसले असुविधाका लागि क्षमा मागेको थियो ।

अन्ततः गुगलले समस्या समाधान गरेको र अवरुद्ध भएका सेवाहरु पूर्ववतरुपमा सूचारु भएका जनाएको छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४